२१ बैशाख २०८१, शुक्रबार

Tag: भरत कुमार शाह

लुम्बिनी सभापतिका लागि शाह र पुन भिड्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रुपन्देहीको भैरहवामा आजदेखि शुरु हुँदै छ । लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुनलाई अघि सारेको छ । संस्थापन समूहले लुम्बिनीमा सांसद भरत कुमार शाहलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।