१९ बैशाख २०८१, बुधबार

Tag: भरतपुरको मेयर

भरतपुरको मेयरमा माओवादीकी रेनु दाहालले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनको तर्फवाट उम्मेदवार बनेकी