२३ बैशाख २०८१, आइतबार

Tag: भन्सार छलेर ल्याएको

नेपालगञ्जमा भारतबाट भन्सार छलेर ल्याएको चिनी बरामद

नेपालगञ्ज । भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरीका