२३ बैशाख २०८१, आइतबार

Tag: भदौ १ गते

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन ५ । नेपाल सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उक्त निर्णय गरेको हो । आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य