२५ बैशाख २०८१, मंगलबार

Tag: भगवान्को नजर

नयाँ घर पाउँदा भगवान्को नजर परेको भन्दै मुसहर बस्तीमा खुशीयाली

कनकाई । झापाको कनकाईमा ‘मेयर आवास कार्यक्रम’अन्तर्गत स्थानीय मुसहर बस्तीका विपन्न परिवारलाई शौचालयसहितको घर हस्तान्तरण गरिएको छ । घरबारविहीन विपन्न परिवारलाई जस्ताको छाना भएको घरमा बसोबासको व्यवस्था मिलाउने अभियानमा क्रियाशील स्थानीय सरकार कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरतास्वरुप कनकाई–४ स्थित मुसहर