२० बैशाख २०८१, बिहिबार

Tag: भगवती भट्टराई बराल

दृष्टिविहीन क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ, २२ साउन । नेपाल नेत्रहीन क्रिकेट सङ्घले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेका छन् । सङ्घले बुधबार आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा तीनै