२४ बैशाख २०८१, सोमबार

Tag: भक्तजनहरुको घुइँचो

चैतेदशैँमा देशभरका शक्तिपीठ भक्तजनहरुको घुइँचो

भरतपुर । आज चैतेदशैँमा देशका शक्तिपीठ भक्तजनहरुको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत