१४ बैशाख २०८१, शुक्रबार

Tag: भक्का

पहिचानका खोजीमा झापाको ‘भक्का’

झापा । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिवासी राजवंशी समुदायले