१४ बैशाख २०८१, शुक्रबार

Tag: ब्लड सुगर रोकथाम

ब्लड सुगर रोकथाममा एक डाक्टरले गरेको सफल अनुभव

नवलपुर । लामो अनुसन्धानपछि एउटा कुरा पत्ता लागेको छ त्यो हो व्यायाम र सहि खानपान । सहि खानपान र व्यायामद्वारा ब्लड सुगरको रोकथाम हुने रहेछ । व्यायाम कस्तो खालको गर्ने खाना कस्तो खाने भन्ने जिज्ञाशा कतिपयलाई हुन सक्छ । यसबारेमा