१४ बैशाख २०८१, शुक्रबार

Tag: ब्राजिल विजयी

विश्वकप फुटबल : स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एचको खेलमा ब्राजिलले स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा लगातार आक्रमण गरेपनि गोल गर्न नसकेको ब्राजिलको