२३ बैशाख २०८१, आइतबार

Tag: ब्रतालु

स्वस्थानीका ब्रतालु बागमतीमा स्नान गर्दै

२ माघ, काठमाण्डौ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन् । ब्रतालुहरूले माधव नारायणको