२० बैशाख २०८१, बिहिबार

Tag: ब्यारेक

सामुदायिक वनमा ब्यारेक नराख्न रक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण

काठमाडौँ, ६ साउन । नुवाकोट सरोकार समाजले विदुर नगरपालिका २ स्थित बाराही सामुदायिक वनमा नेपाली सेनाको ब्यारेक सार्न लागिएकामा चिन्ता गर्दै आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको छ । स्थानीयवासीको बस्ती रहेको र नेवार समुदायको सामाजिक कार्यसमेत सो