१४ बैशाख २०८१, शुक्रबार

Tag: ब्याटिङ गर्दै नेपाल

एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए । नेपाल समूह