२२ बैशाख २०८१, शनिबार

Tag: बोहोराटार

बोहोराटारमा वरिष्ठ नेता पौडेल समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने एक नेताले जानकारी दिए । स्रोतका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक