१४ बैशाख २०८१, शुक्रबार

Tag: बोलाए बालुवाटार

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार

काठमाडौँ । कानुन व्यवसायीको आन्दोलन नरोकिएर थप चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । हिजो विहीबार मात्र वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि आज शुक्रबार