२६ बैशाख २०८१, बुधबार

Tag: बोयर बोका र बाख्रा

डोटीमा आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डोटी । पछिल्लो समय डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य