२४ बैशाख २०८१, सोमबार

Tag: बोजो

मानव स्वास्थ्यको लागि बोजोको प्रयोग गर्नुका फाइदाहरु

बोजो मानव स्वास्थ्यमा धेरै पहिलेदेखि चल्दै आएको वनस्पति हो । यसको वैज्ञानिक नाम Acorus Calamus हो । यसलाई ‘स्विट फ्ल्याग’ नामले विदेशीहरूले भनेको सुनिन्छ । आयुर्वेदमा यस्को महत्व ठूलो छ । बोजोलाई धेरै जसोले गाउँघरमा पेट दुख्दा फुल्दा, खोकी लाग्दा