२४ बैशाख २०८१, सोमबार

Tag: बोगटान फुड्सिल गाउँपालिका

डोटी जिप दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ४ पुग्यो, ४ घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका ३ वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको