२३ बैशाख २०८१, आइतबार

Tag: बैदेशिक रोजगार

बैदेशिक रोजगार

बाबाको सपना र मेरो यथार्थ परदेशी मित्रको आदर्श र मेरो बाध्यता गरिब नेपालीको बाच्ने आधार हो नेपालको बैदेशिक रोजगार ।    भुमिहिनको खेत र अदक्षको श्रोत बिदेशको आर्थिक बिकास र गरिबको निकास धनिको पाताल र गरिबको आकाश हो नेपालको बैदेशिक रोजगार ।