२१ बैशाख २०८१, शुक्रबार

Tag: बैदाम केवल नेटवर्क प्रालिद्वारा

मंसिरको पहिलो साता पोखरामा ‘मिडियाकप फुटसल प्रतियोगिता’ हुने

कार्तिक १४, कास्की , पोखरा | पोखरामा मंसिरको पहिलो साता ‘मिडियाकप फुटसल–२०७४’ प्रतियोगिता हुने भएको छ । बैदाम केवल नेटवर्क प्रालिद्वारा सञ्चालित पोखरा टेलिभिजनको आयोजनामा ‘प्रथम मिडिया कप फुटसल प्रतियोगिता’ हुने भएको हो । मंसिर ६ र ७ गते पोखराको