२२ बैशाख २०८१, शनिबार

Tag: बैतडीका चार पालिका

बैतडीका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

बैतडी । नेकपा (माओवादी केन्द्र) ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका