३ जेष्ठ २०८१, बिहिबार

Tag: बैठक शुरु

बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक शुरु

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक शुरु भएको हो । केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार