२४ बैशाख २०८१, सोमबार

Tag: बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । एमाले सांसदहरूले