२४ बैशाख २०८१, सोमबार

Tag: बैठकमा सहभागी

अध्यक्ष तिमिल्सिना एकैदिन दुईवटा संसदीय समितिको बैठकमा सहभागी

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सोमबार एकैदिन राष्ट्रिय सभा अन्तर्गतका दुईवटा समितिको बैठकमा सहभागी भएका छन् । अध्यक्ष तिमिल्सिना राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको नियमित बैठकमा सहभागी भएका हुन् ।