२६ बैशाख २०८१, बुधबार

Tag: बैंक एवं वित्तीय संस्था

वित्तीय संस्थाका सामाजिक उत्तरदायित्वका कामबारे स्पष्ट नीति आवश्यक

काठमाडौँ । बैंक एवं वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण एवं जलवायु परिवर्तनका क्षेत्रमा गर्ने कामका विषयमा नेपाल राष्ट्र बैंकले स्पष्ट नीति तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आज बैंक एवं वित्तीय संस्थासँग आयोजना गरेको ‘जलवायुमा