२५ बैशाख २०८१, मंगलबार

Tag: बैंकिङ कसूर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २२ असार । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार ठेगाना भएका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिका-१५ ठेगाना भएका ४१ वर्षीय