२१ बैशाख २०८१, शुक्रबार

Tag: बैंकिङ

‘अर्थतन्त्रलाई गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २२ साउन । कोभिड-­१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रमा पनि प्रत्यक्ष रुपमा परेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो । सरकारले बजेटमार्फत तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास