२२ बैशाख २०८१, शनिबार

Tag: बेसमेन्टका पसल

मेयर साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइने भएको हो । सुरज आर्केडको बेसमेन्ट खाली गराउनको लागि महानगरपालिकाको टोली अहिले सुरज आर्केड पुगिसकेको