१४ बैशाख २०८१, शुक्रबार

Tag: बेलेरोको ठक्कर

दाङमा बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

देउखुरी । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा ४ प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६