२१ बैशाख २०८१, शुक्रबार

Tag: बेला हदिद

बेला हदिद संसारकै सर्वाधिक सुन्दरी

एजेन्सी, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन् । २३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन् । सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो