८ बैशाख २०८१, शनिबार

बेला हदिद संसारकै सर्वाधिक सुन्दरी


एजेन्सी, गोल्डेन ब्युटी अफ ब्युटीका अनुसार संसारकै सर्वाधिक सुन्दर महिलामा अमेरिकी सुपरमोडल बेला हदिद परेकी छन् ।

२३ वर्षीया बेला गणितीय समीकरणको सुन्दरता अनुपातमा ९४ प्रतिशत फिट हुँदै सूचीको अग्रपंक्तिमा अटाएकी हुन् । सुन्दरताको उक्त परीक्षणमा ओठको आकारप्रकार, नाक, चिउँडो र दन्त लहरसहित अनुहारको बनावटलाई हिसाबकिताब गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !