२५ बैशाख २०८१, मंगलबार

Tag: बेलायती राजपरिवार

बेलायती राजपरिवारमा ह्यारी दम्पतिको निर्णय बारे सामूहिक छलफल

२८ पुस । बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ । राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले