२२ बैशाख २०८१, शनिबार

Tag: बेरोजगारी

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

सुदूरपश्चिम, २६ साउन । कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा हुनुहुन्छ । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उहाँलाई चिन्ता बढेको हो । केही वर्षदेखि