२६ बैशाख २०८१, बुधबार

Tag: बेन्जामिन नेतान्याहु

इजरायलमा नयाँ सरकार बनाउन नेतान्याहुलाई राष्ट्रपतिको आह्वान

जेरुसेलम । इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गर्नुभएको छ । निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि उहाँले मङ्गलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान गर्नुभएको हो । देशको सबैभन्दा