२५ बैशाख २०८१, मंगलबार

Tag: बेनीकोत पुनःनिर्माण

७०० वर्ष पुरानो म्याग्दी ऐतिहासिक बेनीकोत पुनःनिर्माण

म्याग्दी । ७०० वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक