१४ बैशाख २०८१, शुक्रबार

Tag: बेट्टी ह्वाइट

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन

एजेन्सी । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी