हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन Nepalpatra हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन
११ माघ २०७८, मंगलबार

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन


बेट्टी ह्वाइट

एजेन्सी । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् ।

आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी उनको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ । थुप्रै शोको समेत गरेकी उनले धेरै अवार्ड समेत हात पारेकी छन् ।

मेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !