२२ बैशाख २०८१, शनिबार

Tag: बेग्लाबेग्लै दुर्घटना

पाल्पामा बेग्लाबेग्लै दुर्घटनामा परी २ जनाको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका-७ मा भएको टिप्पर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्दीबाट भुटुके जाँदै गरेको प्र २–०–३००१