२१ बैशाख २०८१, शुक्रबार

Tag: बृहस्पति ग्रह

खगोलशास्त्रीहरूले खिचे बृहस्पति ग्रहको अलौकिक फोटो

काठमाडौं, वैशाख २८ । खगोलशास्त्रीहरू सौर्यमण्डलको सबभन्दा ठुलो ग्रह बृहस्पतिको नयाँ तस्वीर खिच्न सफल भएका छन् । अहिलेसम्मकै असाधारण भनिएको तस्वीरमा ग्यासले बनेको यो ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ । इन्फ्रारेड किरणको मद्दतबाट खिचिएको वृहस्पति ग्रहको