२० बैशाख २०८१, बिहिबार

Tag: बुल्दी खोला पुल

समर्थकहरुको नारा जुलुससहितको शक्ति प्रदर्शन गरेर पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तत: आफ्ना समर्थकहरुको नारा जुलुससहितको शक्ति प्रदर्शन गरेर बुल्दी खोला पुल उद्घाटन गरेका छन् । अन्दाजी १ किलोमिटर उक्त जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली, तनहुँ प्रशासन र प्रहरी प्रशाशनको विरोधमा