२५ बैशाख २०८१, मंगलबार

Tag: बुलबुले मूल

पर्यटकीय गन्तव्य बन्दै ‘बुलबुले मूल’

झिमरुक, २७ फागुन । प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै आन्तरिक पर्यटन स्थलको रुपमा विकास हुँदै गएको हो । झण्डै