१९ बैशाख २०८१, बुधबार

Tag: बुद्धिचाल

बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

चिप्लेढुङ्गा, ९ माघ । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जित्नुभएको छ । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि