२४ बैशाख २०८१, सोमबार

Tag: बुढाक्षेत्री

जातीय विभेदले आफ्नै बाबुको शव छुन नपाएका बुढाक्षेत्री

ताप्लेजुङ, ११ भदौ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो । त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट