२६ बैशाख २०८१, बुधबार

Tag: बुँदा संशोधन

एमसीसीका केही बुँदा संशोधन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटमा प्रचण्डले प्रधानमन्त्री देउवालाई एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रचण्डले एमसीसीका