२५ बैशाख २०८१, मंगलबार

Tag: बिसन राई

दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा कांग्रेसका तीर्थराज