२२ बैशाख २०८१, शनिबार

Tag: बिल मोर्नी

संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा अर्थमन्त्रीद्वारा राजीनामा

टोरन्टो, २ भदौ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिनु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उहाँले मन्त्री