२४ बैशाख २०८१, सोमबार

Tag: बिल बार

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधलीको प्रमाण भेटिएन : महान्यायाधिवक्ता बार

वासिङ्टन । अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लीकन पार्टीको दाबीलाई अस्वीकार गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाई सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ ।