२४ बैशाख २०८१, सोमबार

Tag: बियर प्लान्ट

नवलपुरको चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ । आगलागीका कारण थाहा हुन नसकेको