२४ बैशाख २०८१, सोमबार

Tag: बिमाकुमारी दुरा

मौलिकताको खोजीमा लोकगायिका

१ साउन, काठमाडौँ । नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर…..हावा चल्यो लाँकुरीको बोट । असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिनुहुन्न । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’,