२६ बैशाख २०८१, बुधबार

Tag: बिमवासी

प्राविधिक शिक्षाले फेरियो बिमवासीको जीवनस्तर

गलेश्वर, २१ असोज । पश्चिम म्याग्दीको एउटा विकट गाउँ छ बिम । जिल्ला सदरमुकाम बेनी आएर घर फर्किन त्यहाँका बासिन्दालाई दुई दिनको समय छुट्याउनु पर्दथ्यो । गाउँमा नयाँ मान्छेको मुखसमेत देख्न नपाइने त्यस ठाउँमा विकासका कुनै पूर्वाधार थिएनन् । स्थानीय